外国人材を採用する企業担当者様へ
我々は独自のネットワークを駆使し、
世界中の人材をあなたの会社にご紹介いたします。
日本での仕事を探す外国人の方へ
我々独自のネットワークからお仕事の紹介が可能です。
以下のボタンからお申込みください。

 हाम्रो परिचय

 ग्लोबल मानब संसाधन सेन्टर ASEAN Financial Holdings Co., Ltd द्वारा सञ्चालित विदेशी मानव श्रोतहरू परिचय गराउने कम्पनि हो। हामीले भियतनाममा हाम्रो सहायक कम्पनीलाई गत १० वर्षदेखि सञ्चालन गरेर उत्पादन गरेको विदेशी नेटवर्कको उपयोग गरेर हामी विश्वभरबाट उत्कृष्ट मानव संसाधनहरू परिचय गराउन चाहन्छौं।

हाम्रो शक्तिहरु

सहयोग गर्ने तरिका

कामको शुरु देखि अन्तिम सम्म लगातार सहयोग

अन्तर्राष्ट्रिय नेटवर्क

24 विदेशी सञ्जाल

बहुभाषिक प्रणाली

यदि तपाईंलाई कुनै समस्या छ भने, हामी तपाईंलाई विभिन्न भाषाहरूमा मद्दत गर्न सक्छौं।

हामीले परिचय गर्न सक्ने(लगाउने) कामहरु

व्यावसायिक काम

इन्जिनियरहरू, आईटी, अनुवादकहरू, इत्यादि।

तोकुतेइ गिनोउ (SSW)

नर्सिङ , निर्माण, कृषि, कारखाना, आदि।


आवश्यक खर्च(रकम)

काम खोज्नेहरूका लागि कुनै शुल्क लाग्दैन।


काम शुरु गर्ने बेला सम्मको तयारि

तपाईले एक हप्तामा काम सुरु गर्न सक्नुहुन्छ।

STEP
छनोट / भर्ती
STEP
भिसा परिवर्तनको प्रक्रिया
STEP
कम्पनीमा भर्ती